गुल्मी ।। गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । उनले २८ हजार ४८५ मत ल्याएर विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री २६ हजार ४४१ मत प्राप्त गरेकी हुन्। एमाले सचिव विष्टले २०४४ मतान्तरले पराजित गरेका हुन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here