धनुषा ।। धनुषा-२ मा एमालेका उमाशंकर अरगरियाले अग्रता लिएका छन्। अरगरियाले ३७९३ मत ल्याउँदा नेपाली कांग्रेसका रामकृष्ण यादवले २५६५ मत ल्याएका छन्।
यस्तै, आनन्द यादव (छाता) ले १८५१ मत ल्याएका छन्। यस्तै, एकीकृत समाजवादीले १६३९ मत ल्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here