काठमाडाैं ।। नेकपा एकीकृत समाजवादी पार्टीले २ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ। समाजवादीले धादिङ- १ र दाङ- १ मा अग्रता लिएको हो।
धादिङ- १ मा समाजवादीका राजेन्द्र पाण्डेले १ सय ९९ मत ल्याएर अग्रता कायम गरेका हुन्। पाण्डेका प्रतिद्वन्दी एमालेका भूमि त्रिपाठीले १ सय ६३ मत ल्याएका छन्।
यता, दाङ- १ मा एकीकृत समाजवादीका मेटमणि चौधरीले ८९ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी शान्ता चौधरीले ५० मत ल्याएकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here