सप्तरी ।। सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले सुरूवाती अग्रता लिएका छन्। सप्तरी क्षेत्र नं २ मा १ सय मतगणना हुँदा राउतले ५१ मत पाएका छन्। उनलाई पछ्याइरहेका लोसपाका जयप्रकाश ठाकुरले २५ मत पाएका छन्।
जसपा अध्यक्ष उपेन्द्र यादवले २४ मत पाएका छन्। यादव यही क्षेत्रमा २०७४ को निर्वाचनमा विजयी भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here