सप्तरी ।। सप्तरी २ मा ठाकुरको सुरुवाती अग्रता, उपेन्द्र र सीके पछ्याउँदै सप्तरी – सप्तरी क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीले सुरुवाती अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरले ६६ मतका साथ अग्रता लिएका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले ६१ मत ल्याएर दोस्रो स्थानमा देखिएका छन्
जनमत पार्टीका चन्द्रकान्त (सीके) राउतले ४५ मतका साथ पछ्याइरहेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here