काठमाडाैं ।। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न ३२ खेलहरू हुँदैछन् । आजको खेलमा एथलेटिक्स, ब्याडमिन्टन, महिला क्रिकेट, पुरुष फुटबल, महिला फुटबल, टेनिस, बक्सिङ, पुरुष भलिबल, महिला भलिबल सफ्ट टेनिस हुनेछ ।यस्तै आजै स्क्वास, उसु, पुरुष बास्केटबल, महिला बास्केटबल, आर्चरी, शारीरिक सुगठन पौडी हुने कार्यतालिका पनि रहेको छ ।बुद्धिचाल, टेबल टेनिस, सेपाकताक्रोमहिला÷पुरुष, भारोत्तोलन, सुटिङ, साइक्लिङ, रग्बी महिला÷पुरुष, कुस्ती, जिम्न्यास्टिक, जुडो, कबड्डी, तेक्वान्दो, खो खो, आइटिएफ तेक्वान्दो, कराते, महिला हक्की र र पुरुष हक्की पनि आजै हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here