जनकपुर ।। जनकपुरधाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई २०५ किलाेको मालाले स्वागत गरिएको छ । एमालेको नगर कमिटीले एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष ओलीलाई मालाले स्वागत गरिएको हो ।
यस्तै नेपाली कांग्रेसका धनुषा सभापतिमा पराजित संतोष यादव, प्रतिनिधिसभा सदसस्य रुही नाज, प्रदेशसभा सदस्य अन्जु यादव लगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here