काठमाडाैं ।। भारतका नवनिर्वाचित उप राष्ट्रपति जगदीप धनखडले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । आज दिउँसो साढे १२ बजे उहाँले शपथ ग्रहण गर्नुभएको हो । राष्ट्रपति द्रौपदी मुर्मूले नवनिवार्चित उपराष्ट्रपति धनखडलाई शपथ ग्रहण गराउनुभयो । २०१९ देखि पश्चिम बङ्गालको गभर्नर रहनुभएका धनखडले उपराष्ट्रपति चुनावमा एनडीएका उम्मेदवार मार्गरेट अल्वालाई पराजित गर्नुभएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।