एजेन्सी ।। अफगानिस्तानमा भूकम्पमा परेर एक हजार जनाभन्दा धेरैको मृत्यु भएको छ । स्थानीय समयअनुसार आज बिहान साढे १ बजेतिर गएको ६ दशमलव १ रेक्टर स्केलको भूकम्पमा परेर अहिलेसम्म एक हजारभन्दा धेरैको मृत्यु भएको र १५ सय जना घाइते भएका स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । भूकम्पको केन्द्रविन्दु दुर्गम क्षेत्रमा परेकाले पनि उद्धार एवम् राहत कार्यमा समस्या भइरहेको खबरमा उल्लेख छ । अहिले पनि हेलिकोप्टरबाट खोजी तथा उद्धारको काम भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here