मुम्बइ ।। बलिउड कालाकार बरुण धवनका बुवा तथा निर्देशक डेभिड धवनको स्वास्थ्य अचानक बिग्रिएको छ ।
उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ । बाबुलाई स्पतालमा भर्ना गरिएसँगै वरुण आफ्नो आगामी फिल्म ‘जुग्जुग जियो’ को प्रमोशन छोडेर अस्पताल गएका छन् ।
डेभिडलाई मधुमेह छ। जसका कारण उनको स्वास्थ्य यसअघि पनि पटक पटक बिग्रिएको थियो ।
मधुमेहका कारण उनको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ । यद्यपी उनलाई अस्पताल भर्ना गर्नुको कारण भने खुल्न सकेको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here