जनकपुर ।। मधेस प्रदेश सरकारले ४६ अर्ब भन्दा बढीको बजेट ल्याएको छ ।
बुधवार बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले ४६ अर्ब ८८ करोड ९ लाख ९५ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६.४४, पूँजिगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात ५३.२१ प्रतिशत र शसर्त अनुदान तर्फ १६ करोड २४ लाख ५४ हजार २ सय अर्थात ०.३५ प्रतिशत बजेट बिनियोजन गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here