एजेन्सी ।। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशको द्वन्द्वग्रस्त खार्किभ क्षेत्रको अवलोकन गर्नुभएको छ । २४ फेब्रुअरीमा रुसी आक्रमण सुरु भएयता कीभ क्षेत्र बाहिर उहाँले पहिलो आधिकारिक यात्रा गर्नुभएको हो । खार्किभ सहरको भग्नावशेषको अवलोकन गर्दै राष्ट्रपति जेलेन्स्कीले खार्किभ क्षेत्रमा दुई हजार दुई सय भन्दाबढि भवनहरू ध्वस्त भएको र यसको पुनस्र्थापना, पुननिर्माण र जीवनलाई पुनःस्थापित गर्ने बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।