काठमाडाैं ।। सरकारले निर्वाचनको समयमा साढे २ लाख सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । निर्वाचनको लागि ७४ हजार नेपाली सेना, ६१ हजार नेपाल प्रहरी, २३ हजार शशस्त्र प्रहरी तथा १ लाख म्यादी प्रहरी परिचालन गरिने गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षाको बारेमा चिन्ता नगर्न आग्रह गर्नुभयो । निश्चिन्त भएर मतदानमा सहभागी हुन पनि उहाँले आग्रह गर्नुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












