काठमाडौं ।। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३५३ जना निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार हालसम्म ३५३ जना निर्विरोध भएको विवरण आयोगमा दर्ता भएको छ ।
यस्तै, १७० दलित महिला सदस्य पदमा उमेदवारी नै दर्ता नभएको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here