काठमाडौं ।। राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ । बोर्डले आइतबार एक सूचना प्रकासित गरि अब परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने जनाएको छ । यसअघि बोर्डले बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समयतालिका सार्वजनिक गरेको थियो । कक्षा १२ का परिक्षा आगामी जेठ १६ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा हुँदैछ । करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् । 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here