सांकेतिक तस्विर

वीरगञ्ज ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले एक्लै लड्ने दोहो¥याउनुभएको छ । पर्साको वीरगञ्जमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले अरू दल एक्लै लड्न पाँच दलीय गठबन्धन बनाएको बताउनुभयो । तर वैशाख ३० गते पाँच दलिय गठबन्धनको हैसियत देखिने अध्यक्ष ओलीको भनाइ थियो । अध्यक्ष ओलीले जतिवटा दलको गठबन्धन बनाएर आए पनि एमाले जनमतबाटै सरकारमा फर्किने दाबी गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सरकार जनमतबाट नभइ परमादेशबाट आएकाले यसको वैधता नरहेको दोहो¥याउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here