एजेन्सी ।। रुस–युक्रेन युद्धका कारण पलायन भएका युक्रेनी नागरिक स्वदेश फर्किन थालेका छन् । युद्ध सुरु भएदेखि हालसम्म २४ लाखभन्दा बढी युक्रेनी नागरिक छिमेकी मुलुक पोल्याण्ड प्रवेश गरेका थिए । तर, रुसले सङ्घर्स विरामको घोषणा गरेपछि पछिल्लो समय युक्रेन फर्किनेहरूको सङ्ख्या बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । अहिलेसम्म (युद्ध सुरु भएयता) चार लाख २१ हजार जना पोल्याण्ड हुँदै युक्रेन प्रवेश गरेको पोल्याण्डको सीमा सुरक्षा बलले जानकारी दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here