एजेन्सी ।। कङ्गोको उत्तरमा पर्ने इटुरी प्रान्तको एक गाउँमा विद्रोही समुहले आक्रमण गर्दा १५ जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् । विद्रोहीले इटुरी प्रान्तको अबरकोजो गाउँका स्थानीयबासीलाई बन्दुक र चक्कु प्रहार गरेर हत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विद्रोहीले स्थानीयका घरमा आगो पनि लगाइदिएको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here