काठमाडाैं ।। सत्तारुढ नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । भोलि बस्न लागेको कार्यसम्पादन समिति बैठकका लागि अजेन्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा भातृ संस्थाको अवधि, आसन्न चुनाव, संसदमा एमसिसी प्रवेशलगायत विषयमा समेत छलफल हुने जनाइएको छ । बैठक आज बस्ने भनिए पनि स्थान र समय भने तय भएको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here