काठमाडाैं ।। आज दिउँसोका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ । कोरोना महामारीको जोखिमका कारण प्रतिनिधिसभाको बैठक यही माघ २६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको सङ्घीय संसद सचिवालयले जनाएको छ । सचिवालयका महासचिव डा.भरतराज गौतमले कोरोना महामारीको जोखिम यथावत रहेकाले आजका लागि बोलाइएको बैठक १० दिन पर सारिएको बताउनुभयो । आजै बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here