रौतहट ।। नेपाल मुस्लिम महिला कल्याण समाजले सोमवार गौर नगरपालिकालाइ स्वास्थ्य सामग्री हस्तानान्तरण गरेका छन् ।
कोभिड १९ को देखा परेको न्या भेरीएन्टको संक्रमणको जोखिमबाट बच्नको लागि सहयोग पुग्ने उदेश्यले सस्थाले उक्त स्वास्थ्य सामग्री उपलव्ध गराएको हो ।
सस्था द्वारा उपलव्ध गराईएको सर्जिकल मस्क १०० पैकेट , प्लस अक्सिमिटर १४ थान ,सेनीटाइजर १२ जार , एन्टीजेन किट १५० थान , अक्सिजन रेगुलेटर १५ थान , ग्लोब्स १५ पैकेट , अक्सिजन सिलिन्डर १५ थान नगर प्रमुख अजय कुमार गुप्तालाइ हस्तानान्तरण गरिएको सस्थाका अध्यक्ष सिमा खाले जानकारी दिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।