राैतहट ।। हिन्दु धर्मवाल्बीहरुको महान पर्वा वडा दशैंको पावन अवसरमा देश विदेश रहनु भएका सबै नेपाली मित्रहरुलाई बडा दसैँ को शुभकामना माता भवानीले सबैको रक्षा गरुन, बिशेष गरि नेपाल देशमा भने भर्ष्टचारी लै किरा परुन, नेपाल सतिको सराप बाट मुक्त होउन, नेपालीको अनुहार मा सुर्य को चमक र मुटुमा चन्द्रको शितल छाउन । नेपाली झन्डा को सिम्रिकको रंगले नेपाली भाग्यमनि बनुन, नीलो रंग शान्तिको नेपाली ले आभास पाउन । सबैलाई दशैँको शुभकामना ! संगम खबर-सबैको अवाज,विकासको अधार
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












