काठमाडाैं ।। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज २२ गते विश्वासको मत लिने हुनुभएको छ । नेकपा एमाले विभाजनपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री आचार्यले असोज २२ गते विश्वासको मत लिने भएपछि प्रदेशसभाको बैठक पनि आह्वान भएको छ । उहाँले हिजो मात्रै विस्तार गरेर आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here