काठमाडाैं ।। नेपालमा थप १६ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ को एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ७ लाख ७३ हजार ५२९ पुगेको छ । सङ्क्रमण पुष्टि भएका मध्ये ७ लाख ३३ हजार १६१ जना सङ्क्रमणमुक्त हुँदा १० हजार ८८९ जनाको भने मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ भने २ हजार १६१ जना निको भएका छन् । हाल देशभर २९ हजार ४७९ जना सक्रिय सङ्क्रमित रहेका पनि मन्त्रालयले जनाएको छ । जसमध्ये २७ हजार ६९० जना होम आइसोलेसनमा र १ हजार ७८९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here