सिन्धुपाल्चोक ।। गएरातिदेखिको लगातारको वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ र १३ को बिभिन्न ठाँउमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका १२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिलामा पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । वर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सकिने र निकै जोखिम रहेकाले सजग रहन ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले आग्रह गर्नुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here