काठमाडाैं ।। नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी सम्मानस्वरूप प्रयोगमा नल्याउने निर्णय गरेको छ ।
पारसले गत साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । दुई वर्षअघि कप्तानबाट राजीनामा दिएका पारसले केही दिनअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।पारसले नेपाली क्रिकेटलाई पुर्‍याएको योगदानको कदर गर्दै क्यानले उनले लगाउने गरेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here