काठमाडाैं ।। पछिल्लो हप्ता ग्रीनल्यान्डमा धेरै बरफ पग्लिएको डेन्मार्कका वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुले स्याटलाइटबाट तस्बिरहरुको जाँच गरी उक्त कुराको खुलासा गरेका हुन् । डेन्मार्कका वैज्ञानिकहरुका अनुसार यति धेरै बरफ कसरी पग्लियो भन्ने प्रश्नको खोजी भइरहेको छ । पग्लिएको पानीले धेरै ठाउँ डुबानमा पर्ने चेतावनी पनि वैज्ञानिकहरुले दिएका छन् । एकैपटक यति धेरै बरफ पग्लिएको पहिलो पटक भएको दाबी गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here