काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्याका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख २ हजार ९७ र एन्टिजेन परीक्षणमा ६३ हजार ७१८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १९९४ जना संक्रमणमुक्त भएका छन् ।

हल सम्म देशभर ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार सोही अवधिमा २४ जनाको मृत्यु भएको जनाएको छ । देशभर कोरोना संक्रमणका कारण मृतयु हुनेको कुल संख्या ९ हजार ९२२ पुगेको छ ।
देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here