रौतहट ।। रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव र भारत मोतिहारीका डिएम शिर्सथ बिच सिमा सुरक्षा विषयमा छलफल भएको छ । सोमवार पूर्वि चम्पारण जिल्ला मोतिहारी स्थित समहारनालयमा रौतहटका प्रमुख जिल्ला अधिकारी र मोतिहारीका डिएम लगायत दुबै तिरका पुलिस पदाधिकारी बिच सिमा, कोभिड १९ , अपराधीक गतिविधि नियन्त्रण ,सिमा स्तम्भ , दुबै जिल्ला का अधिकारी बिच मासिक बैठक लगायत सिमा सुरक्षा को बिषयमा छ्लफल भएको बुझिएको छ । बैठक मा रौतहटको प्रमुख जिल्ला अधिकारी यादव , एस पि सिद्वि बिक्रम शाह , सशस्त्र प्रहरीका एसपि सुर्य बहादुर सेन ओलि र मोतिहारी जिल्ला डिएम शिर्सथ , एसपि नवीन चन्द्र झा सहित अन्य बिभाग को पदाधिकारी हरुको उपस्थिति रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here