काठमाडाैं ।। ईराकमा भएको बम बिस्फोटमा परी ३५ जनाको मृत्यु भएको छ । ६० जनाभन्दा बढी घाइते भएका छन् । ईराकको राजधानी बगदादको सदर सहरमा हिजो बकर इदका लागि जम्मा भएका मानिसहरुको भिडलाई लक्षित गरी बिस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । घटनाको जिम्मा इस्लामिक स्टेट आईएसआईएसले लिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here