एजेन्सी ।। विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोना विरुद्ध खोप लगाइएको छ । जसमध्ये चीनमा एक अर्व ४३ करोड ७६ लाख २३ हजार डोज कोरोना विरुद्ध खोप लगाइएको छ । भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोरोना विरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड ६० लाख ७१ हजार ६४० डोज कोरोना विरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ६४ लाख ८१ हजार ५२ डोज कोरोना भाइरस विरुद्ध लगाइएको छ । जर्मनी ८ करोड ५६ लाख १५ हजार ४३० डोज कोरोना विरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड २६ लाख ४९ हजार ३३१ डोज कोरोना भाइरस विरुद्ध खोप लगाइएको छ । जापान ६ करोड ६७ लाख १४ हजार ५२८ डोज कोरोना विरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज कोरोना भाइरस विरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड २९ लाख ६४ हजार २४१ डोज कोरोना भाइरस विरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ११ लाख २ हजार ९८७ डोज कोरोना विरुद्ध खोप लगाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here