एजेन्सी ।। विश्वभर नोबेल कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै यसका कारण मृत्यु हुनेको सङ्ख्या पुनः बढ्न थालेको छ । वल्र्डमिटर्सका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वमा थप ८ हजार ४५६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण विश्वमा मृत्यु हुनेको सङ्ख्या ४० लाख ८२ हजार ५ सय ७७ पुगेको छ । बिहीबार कोरोनाका कारण विश्वमा ८ हजार ७२४, बुधबार ८ हजार १ सय १३ र मंगलबार ६ हजार ४९४ जनाको मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here