काठमाडाैं ।। साउने सङ्क्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानन मन्त्रालयका अनुसार आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैँक तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा लागु हुनेछ । कर्णालीमा प्रचलित देउडा संस्कृतिलाई उजागर, प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले पनि प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here