U.S. President Donald Trump reacts to a question during a news conference in the Briefing Room of the White House on September 27, 2020 in Washington, DC. Trump is preparing for the first presidential debate with former Vice President and Democratic Nominee Joe Biden on September 29th in Cleveland, Ohio. (Joshua Roberts/Getty Images)

एजेन्सी ।। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट दुई वर्षका लागि निलम्बन गरिएको छ । फेसबुकले ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्टले सन् २०२१ को जनवरी महिनामा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको थियो । यसै वर्षको जनवरी महिनामा अमेरिकाको संसदमा भएको हिंसापछि उहाँको एकाउन्ट बन्द गरिएको थियो । ट्रम्पमाथि अमेरिकी संसदमा हिंसा भड्काएको आरोप लागेको थियो । तर, गत महिना फेसबुकको निगरानी बोर्डको बैठक भएको र त्यसमा ट्रम्पको एकाउन्टमाथि लगाइएको प्रतिबन्धको आलोचना भएको थियो । फेसबुकले अब नेताहरुको कन्टेन्टको निगरानीमा दिएको छुट सम्बन्धी नितीलाई खारेज गर्दै फेसबुक एकाउन्ट बन्द गर्न सक्ने निती अपनाएको छ । जस अनुसार अब ट्रम्पको फेसबुक २०२३ सम्म निलम्बनमा रहनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here