काठमाडौं ।। अब हरेक पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाइने भएको छ। मन्त्रिपरिषद बैठकले पुस ११ लाई ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवे सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय मन्त्रिपरिषदले गरेको जानकारी दिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here