काठमाडाैं ।। बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । यसका साथै मृत्यु हुनेको कुल संख्या ३ हजार ४ सय १७ पुगेको छ । आज थप ७ हजार ६ सय ६० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसकास साथै देशभर कुल संक्रमितको संख्या ३ लाख ५१ ह्जार ५ पुको स्वास्थय तथा जनसंखया मन्त्रालयले जनाएको छ । यसअघि हिजो देशभर ७ हजार ४ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यका सहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्य सहित निषेधाज्ञा जारी गरिएपनि सङ्क्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here