काठमाडाैं ।। दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली शीर्ष दुईमा उक्लिएको हो । अहमदाबादमा कोलकत्ताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा ग¥यो । त्यसअघि हिजै भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ । मुम्बईले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै तेस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७२ रनको लक्ष्य मुम्बईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा ग¥यो । आईपिएल क्रिकेटमा आज बैंगलोर र पञ्जाब बीच प्रतिस्पर्धा हुनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here