एजेन्सी ।। कोरोना भाइरसका कारण विश्वभर १४ करोड १४ लाख ५ हजार मानिस सङ्क्रमित भएका छन् । विश्वभर सङ्क्रमित भएर पनि १२ करोड २१ लाख ८ हजार मानिस उपचारपछि निको भएका छन् । विश्वभर कोरोनाका कारण ३० लाख २६ हजार मानिसहरुको मृत्यु भएको छ । १ करोड ८१ लख ६० हजार मानिसहरु हाल उपचाररत रहेका छन् भने त्यसमध्ये १ लाख ७ हजार मानिसहरुको अवस्था गम्भिर रहेको छ । कोरोनाका कारण अमेरिकामा मात्रै ५ लाख ८० हजार मानिसहरुको मृत्यु भैसकेको छ भने भारतमा १ लाख ७७ हजार मानिसहरुको मृत्यु भएको छ । यस्तै ब्राजिलमा ३ लाख ७१ हजार मानिसको मृत्यु भएको छ । इटालीमा १ लाख १६ हजार मानिसहरुको मृत्यु हुँदा बेलायतमा १ लाख २७ हजारको मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here