काठमाडाैं ।। भूकम्पपछि काठमाडौंको सुन्धारामा बनाइएको नयाँ धरहराको उद्घाटन बैशाख ११ गते हुने भएको छ।
धरहराको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ।
२०७२ बैशाख १२ को महाभूकम्पले त्यहाँ रहेको धरहरा भत्काएपछि त्यही ठाउँमा नयाँ धरहरा बनाइएको हो । भत्किएको पुरानो धरहराको ठुटोलाई त्यत्तिकै राखेर त्यही नजिकै नयाँ धरहरा बनाइएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here