एजेन्सी ।। भारतीय अभिनेत्री आलिया भटलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आलियाले बिहीबार राति सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफू कोरोना पोजेटिभ भएको जानकारी गराएकी हुन् ।
डाक्टरको सल्लाह अनुसार स्वास्थ्य मापदण्ड अपनाएर उनी होम आइसोलेसन मै बसेको पनि उनको पोस्टमा उल्लेख गरिएको छ ।
केही समय अगाडि आलियाका प्रेमी रनवीर कपूर पनि कोरोना संक्रमित भएका थिए । उनी भने हाल संक्रमण मुक्त भईसकेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।