काठमाडौं ।। नेपाल पछिल्लो २४ घण्टामा १२० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ।
तयस्तै पछिल्लो २४ घन्टामा ८३ जना निको भएरका छन्। योसहित निको हुनेको संख्या दुई लाख ७० हजार ७६६ पुगेको छ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।





