काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० पुगेको छ।
स्वास्थय तथा जनसंखया मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ६९२ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ७१ जना डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ। यस्तै ९३७ जना सक्रिय संक्रमित रहेका छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here