काठमाडाैं ।। जर्मन क्लब बायर्न म्युनिख, क्लब वल्र्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि अल अहलीलाई २–० ले हराउँदै बायर्नले फाइनलको यात्रा तय गरेको हो । कतारमा भएको खेलमा बार्यनलाई जिताउन रोबर्ट लेवान्डोस्कीले खेलको १७ र ८५ औं मिनेटमा गोल गर्नुभयो । लेवान्डोस्कीले जारी सिजनमा २७ खेलमा २९ गोल गरिसक्नुभएको छ । बार्यनले आगामी बिहीबार उपाधिका लागि मेक्सिकन क्लब तिग्रेससँग प्रतिस्पर्धा गर्ने छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here