काठमाडाैं ।। औषधि व्यवस्था विभागले औषधि वा खोपको आपतकालिन प्रयोग सम्बन्धी संहिता ल्याएको छ । महामारीको रुपमा फैलिएको सङ्क्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मुल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धीत मुलुकको औषधि नियामक निकायले दर्ता गरेको वा त्यस्ता नियामक निकायले आपतकालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपको नेपालमा आपतकालिन प्रयोगका लागि विभागले यो संहिता ल्याएको हो । संहिता अनुसार औषधि सल्लाहाकार समितिको सिफारिशमा औषधि व्यवस्था विभागमा दर्ता भएका औषधि वा खोपलाई आपतकालिन प्रयोगको अनुमति दिइने छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here