काठमाडौं।। हलिउडका चर्चित अभिनेता क्रिस्टोफर प्लमरको निधन भएको छ। ओस्कर अवार्ड विजेता समेत रहेका प्लमरको शुक्रबार निधन भएको हो।
फिल्म क्षेत्रमा ५० वर्ष भन्दा बढी काम गरेका उनी फिल्म द साउण्ड अफ म्युजिक बाट चर्चामा आए । उनी सन् १९७० बाट फिल्म क्षेत्रमा लागेका थिए ।उनले एक ओस्कर अवार्ड, दुई टोनी अवार्ड र दुई एमी अवार्ड जितेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here