काठमाडाैं ।। भारतमा आज ७२ औं गणतन्त्र दिवस मनाइँदै छ । भारतको राजधानी दिल्लीमा आज दिवसको अवसरमा विशेष समारोहको आयोजना गरिने छ । राजधानी दिल्लीको राजपथमा आज ऐतिहासिक परेड निकालिनेछ । गणतन्त्र दिवसको अवसरमा पहिलो पटक राफेलले परेडमा सहभागिता जनाउने छ । साथै आज आन्दोलनरत किसानहरुले पनि ट्रैक्टर जुलुस निकाल्ने तयारी गर्नेछन् । कोरोना महामारीका कारण यस वर्षको दिवसका कार्यक्रमहरु फरक र विशेष हुने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here