सांकेतिक तस्विर

काठमाडाैं ।। नेकपा प्रचण्ड–नेपाल समूहका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले उनको समूहको नेकपाको अध्यक्ष माधवकुमार नेपाल भएको बताएका छन् । 

कमलादीमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अहिले नेकपाको पहिलो अध्यक्ष माधवकुमार नेपाल भएको बताएका हुन् । 

‘ओलीले माधव नेपालले एमाले सकाएर प्रचण्डसँग मिल्न गयो भनिरहेका छन्,’ प्रचण्डले भने, ‘तर, म माधव नेपालसँग मिल्न आएको हुँ, उहाँ पहिलो अध्यक्ष हो ।’

उनले ओली पक्षले अहिले निकै धेरै भ्रमहरु फैलाएको बताएका छन् । यसका लागि पनि मिलेर अगाडि बढ्न उनले कार्यकर्ता भेलालाई सम्बोधनमा बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here