काठमाडाैं ।। रुसले नेपाललाई कोभिड–१९ विरुद्धको स्पुतनिक भी खोपका दुई करोड ५० लाख डोज दिने भएको छ ।
रुसको आरआईए नोभोस्ती समाचार संस्थाले त्यहाँको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै दिएको समाचार अनुसार, रुसले नेपाललाई ठूलो मात्रामा खोप उपलब्ध गराउन लागेको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।