काठमाडाैं ।। विश्वको सर्वोच्च निकाय (फिफा) ले सन् २०२१ मा आयोजना हुने १७ र २० वर्ष मुनिको विश्वकप रद्द गर्ने निर्णय गरेको छ । कोरोनाको कारण देखाउँदै फिफाले उमेर समुहका दुई ठुला प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो । १७ वर्ष मुनिको विश्वकप पेरु र २० वर्ष मुनिको विश्वकप ईन्डिोनेसियामा सञ्चालन गर्ने तयारी गरिएको थियो । फिफाले दुवै देशले सोही प्रतियोगिता सन् २०२३ मा आयोजना गर्ने जानकारी दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here