काठमाडाैं ।। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्ष रणनीति छलफलमा जुटेका छन् । केपी शर्मा ओली र प्रचण्ड–नेपाल दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ओली पक्षको केन्द्रीय कमिटी बैठक बिहान ९ बजे बालुवाटारमा बोलाएको छ । बैठकमा चुनावी रणनीतिका विषयमा छलपल हुनेछ । ओलीपछिको बरियता को भन्ने विषयमा पनि टुङगो लाग्नेछ । गृहमन्त्री रामबहादुर थापाले ओलीकै लागने सहमति जनाइसक्नु भएको छ । प्रचण्ड–नेपाल पक्षको बैठक भने साढे ११ बजे बबरमहलमा बस्नेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।